Logo
समाज
बैतडीमा जिप दुर्घटना: एक जनाको मृत्यु, सात घाइते

बैतडी, १६ माघ । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु

अनुचित लेनदेन पीडितहरुको ‘न्याय मार्च’

झापा, १६ माघ । विभिन्न जिल्लाबाट भेला भएका अनुचित लेनदेन ‘मिटर ब्याज’पीडितहरुले आज काँकडभिट्टास्थित मेची पुलबाट ‘न्याय मार्च’ सुरु गरेका छन् । मिटर ब्याज तथा ठगी किसान मजदुर सङ्घर्ष समितिको

रुखले किचेर महिलाको मृत्यु

म्याग्दी, १६ माघ । म्याग्दीमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । रघुगङ्गा गाउँपालिका-३ मौवाफाँट फूलबारीमा आज दाउरा काट्न रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु

सुदूरपश्चिमलाई पराजित गर्दै एपीएफ विजयी

काठमाडौँ, १६ माघ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।

श्रीमतीको हत्या आरोपमा वृद्ध पक्राउ

इलाम, १६ माघ । श्रीमतीको हत्या गरेको आरोपमा इलाम माङसेबुङका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा माङसेबुङ गाउँपालिका-२ इभाङका

वैदेशिक रोजगारका नाममा खोटाङका ४६ युवा ठगिए

खोटाङ, १६ माघ । वैदेशिक रोजगारमा पठाउने बहनामा ठगिएका यहाँका ४६ युवाले सम्बन्धित ‘म्यानपावर’ र ‘एजेन्ट’लाई कारबाहीको दायरामा ल्याउन माग गर्दै उजुरी दिएका छन् । उनीहरुले विसं २०७७ देखि हालसम्म

रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो

काठमाडौँ, १६ माघ । विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल

अजरबैजान पठाइदिने भनी ३३ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १६ माघ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।

काँकरभिट्टाबाट मिटर व्याज पीडितले न्याय मार्च गर्ने

झापा, १५ माघ । मिटर ब्याज पीडितहरुले सहिद दिवसको अवसर पारेर पूर्वी नाका काँकरभिट्टाबाट न्याय मार्च (पैदल यात्रा) गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिको आयोजनामा

नाबालकसहित बेपत्ता यमुना मृत फेला

पाँचथर, १५ माघ । आइतबारदेखि बेपत्ता पाँचथरको याङ्वरक गाउँपालिका गणेशचोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईँ मृत अवस्थामा भेटिएकी छन् । २५ दिनको नाबालकसहित बेपत्ता यमुनाको शव आज तमोर