Logo
समाज
झापामा दश मेगावाटको सौर्य ऊर्जा

झापा, ७ माघ । कोशी प्रदेशमा पहिलो पटक शिवसताक्षी नगरपालिका–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाले १० मेगावाटको विद्युत् उत्पादन सुरु गरेको छ । सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित

जाजरकोट भूकम्प: रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

रुकुम पश्चिम, ७ माघ । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ । हालसम्म जिल्लाभर १६ हजार तीन

माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ, ७ माघ । सत्तासाझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै आइतबार विरोध प्रदर्शन गरिएको छ । नेविसंघमा आबद्ध विद्यार्थीले माइतीघरमै प्रदर्शन गरेका हुन् ।

गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

नवलपरासी, ७ माघ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुरको हुप्सेकोटका ३३ वर्षका शेरबहादुर लम्कामगर गर्भवती श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । आठ महिनाको गर्भ रहेकी श्रीमती ३४ वर्षकी चनिसरा

पहाडी क्षेत्रको मौसम आंशिक बदली, तराईमा बाक्लो हुस्सु

काठमाडौँ, ७ माघ । आज देशका पहाडी केही क्षेत्रको मौसम आंशिक बदली रहेको छ । हिजोअस्तिको तुलनामा आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रहेको जल

रड प्रहारबाट श्रीमतीको हत्या

दाङ, ७ माघ । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले ४२ वर्षीया श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा फलामे डण्डी (रड) प्रहार गरी हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम, ७ माघ । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्हुछन् । उनलाई ठूलो भएपछि के बन्ने भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान, ७ माघ । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका

झापामा ड्राइगन फलको खेती बढ्दै 

झापा, ७ माघ । ड्राइगन फलले बजार पाउन थालेपछि झापामा व्यावसायिक रुपमा यसको खेती सुरु भएको छ । पाँच वर्षअघि जिल्लामा परीक्षणका रुपमा थालिएको ड्रागन फलको खेती पछिल्लो समय जिल्लाका

श्रम स्वीकृति लिएर विदेश जाने छ महिनामा तीन लाख

काठमाडौँ, ६ माघ । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो छ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक