Logo
समाज
पाँचथरमा श्रीमान्‌ले गरे श्रीमतीको हत्या, सासु र छिमेकी घाइते

पाँचथर, २७ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा श्रीमान्‌ले खुकुरी प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ । तुम्वेवा-४ घर भएका असफल कुरुम्बाङले ससुरालीमा आएर खुकुरी प्रहार गर्दा ३५ वर्षीया श्रीमती

रोङका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

इलाम, २७ पुस । इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन् । यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए ।

वीरगन्ज नाकामा भेटिए नयाँ कोरोना सङ्क्रमित

वीरगन्ज, २७ पुस । वीरगन्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ । उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को सङ्क्रमण भेटिएको

गौशाला-२६ द्वारा साइबर ब्यूरोमा जाहेरी

काठमाडौँ, २६ पुस । जबरजस्ती करणीमा परेकी युवती ‘गौशाला २६’ले व्यक्तिगत गोपनियता भङ्ग गरेको भन्दै नाम र तस्बिर सार्वजनिक गर्ने विरुद्ध नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा आज उजुरी दिएकी छन्

मेचीनगर प्रेस क्लबको प्रस्तावित कोषका लागि ४१ हजारबढी रकम घोषणा

मेचीनगर, २६ पुस । प्रेस क्लब मेचीनगरको प्रस्तावित अक्षय कोषमा ४१ हजारबढी रकम प्रदान गर्ने प्रतिवद्धता जनाईएको छ । बिहीबार काँकरभिट्टास्थित होटल इस्टर्न ग्राण्डको सभाहलमा आयोजित नवौं वार्षिक साधारण सभाको

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

सुनसरी, २६ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका-५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु

अनलाइन क्यासिनो गेम खेलाउने तीन जना पक्राउ

काठमाडौँ, २६ पुस । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत् हारजीत हुनेगरी ‘अनलाइन क्यासिनो गेम’ खेलाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१

गैँडा तस्करी अभियोगका चार फरार अभियुक्त पक्राउ

चितवन, २६ पुस । गैँडाको खाग तस्करी गरी फरार रहेका चार जनालाई निकुञ्जले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले विभिन्न समयमा गैँडालाई गोली हानी खाग तस्करी गरेको आरोपमा उनीहरूलाई

अभियुक्त बम्जनविरुद्ध सुनुवाइ सुरु

मलङ्गवा, २६ पुस । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको

मोटरसाइकल दुर्घटना हुँदा दम्पतीकाे ज्यान गयो

कैलाली, २६ पुस । कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ । अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ घरतर्फ जाँदै गरेका