Logo
समाज
लाल भागिरथा प्रतिष्ठानले डा.शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गर्ने

मेचीनगर, ८ मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले तीन जना अब्बल प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरी पुरस्कृत हुने प्रतिभाहरुको नाम

पञ्चवटी वीरभद्र महाकाली धाममा महापुराण, राधिका दासीले कथावाचन गर्ने

मेचीनगर ८ मंसिर । झापाको मेचीनगर-१२ स्थित पञ्चवटी वीरभद्र महाकाली धाममा महापुराण आयोजना हुने भएको छ । सहरेडाँगीमा अवस्थित उक्त धाममा आगामी मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान

प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच पक्राउ

काठमाडौँ, ८ मङ्सिर । बिहीबार काठमाडौँको बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा प्रहरीमाथि ढुङ्गामुढा गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, सतिष

बाघको आक्रमणबाट एकसहित दुई जनाको मृत्यु

चितवन, ८ मङ्सिर । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

झापा, ८ मङ्सिर । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा

भूकम्प प्रभावितलाई नि:शुल्क विद्युत् मिटर उपलब्ध गराइने

जाजरकोट, ८ मङ्सिर । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नि:शुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ । गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६

आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ८ मङ्सिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

गतिलो आम्दानी बन्दै बाख्रापलन व्यवसाय

कञ्चनपुर, ८ मङ्सिर । कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन् । चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउनका लागि उनले सुरसार गरेका हुन् । मङ्सिरको

भद्रपुरमा पालिका स्तरीय फुटबल प्रतियोगिता

भद्रपुर, ७ मंसिर । झापाको भद्रपुरमा आजबाट सुरु भएको ओम साई पाथिभरा हस्पिटल अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले अंक बाँडेका

गिरिजाप्रसाद स्मृति सभागृह निर्माण पूरा गर्न सिटौलाको आग्रह

झापा, ७ मङ्सिर । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जिपी स्मृति सभागृह) पूरा नभएपछि बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गरेका