Logo
समाज
पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

काठमाडौँ, २९ असार । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । काठमाडौंमा आयोजीत अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख

कोशी प्रदेशमा ६१ प्रतिशत रोपाइँ

विराटनगर, २९ असार । कोशी प्रदेशमा आजसम्ममा कुल ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ

नेपाल राष्ट्रिय मगर संघको १८ औं स्थापना दिवस मनाईयो

झापा २८ असार । नेपाल राष्ट्रिय मगर संघ झापाले सस्थाको १८ औं राष्ट्रिय स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । कार्यक्रममा बन्दी सहायता नेपाल पुर्वान्चल शाखा झापाद्वारा संचालित

पहिरोेले पृथ्वी राजमार्ग अवरुद्ध, म्याग्दीमा घर पुरिँदा दुई जनाको मृत्यु

दमौली, २८ असार । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो

बढीपहिराले देशका विभिन्न भागमा क्षति, राजमार्ग अवरुद्ध

काठमाडौँ, २७ असार । निरन्तरको वर्षाका कारण देशका विभिन्न भागमा बढीपहिराले भौतिक संरचनामा क्षति भएको छ भने सडक अवरुद्ध हुँदा यातायातका साधन बाटोमा नै रोकिएका छन् । रासस समाचारदाताहरूका अनुसार

गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

झापा, २७ असार। झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गौरादह – १ सितापुरीस्थित पाडाजुँगी– गौरीगंज सडकखण्डमा गएराति लु-९- प-१२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको बिजुलीको

बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते

काठमाडौँ, २६ असार । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८

हल्दीबारी  गाउँपालिकाद्वारा १ हजार ४ सय ७० जना विपन्नको निशुल्क स्वास्थ्य बिमा

झापा, २६ असार । हल्दीबारी गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ मा २९६ विपन्न परिवारका १ हजार ४ सय ७० जनाको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। गाउँपालिका को विपन्न आवासमा बस्दै आएका १२

ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २६ असार ।  ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव

सडेगलेको अवस्थामा नारायणी नदी किनारमा तीन जनाको शव फेला

नवलपुर, २५ असार । नवलपरासी पूर्व नवलपुरको गैँडाकोट–१ स्थित नारायणी नदीमा तीन जनाको शव फेला परेको छ । मजुवा सामुदायिक वन नजिक रहेको नारायणी नदी किनारमा दुई जना पुरुष र