
मोरङ, ९ साउन । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया कायानत खातुन मृत अवस्थामा फेला परेकी छन्। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी

काठमाडौं, ९ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आजदेखि सुरु भएको छ। यस अवसरमा घर–घरमा तुलसीको बिरुवा रोपेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने वैदिक परम्परा

झापा, ८ साउन । भारतबाट दुई महिनाको शिशुको डायपरमा ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गरेको आरोपमा चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरीका अनुसार भद्रपुर–५ स्थित बसपार्क क्षेत्रमा मंगलबार

झापा, ७ साउन । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा दर्ता तथा जिम्मेवारीमा रहेका कुल ७ हजार ५४९ मुद्दामध्ये ४ हजार ५३५ वटा मुद्दा फर्छ्योट गर्दै ६० दशमलव ०२

दाङ, ७ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार मृतकहरू सल्यानको माल्टा घर भई हाल तुलसीपुर–९

झापा, ४ साउन । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान मेचीनगर–१५ कालिकास्थित

झापा, २ साउन । झापाका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ। घटनाहरू कचनकवल गाउँपालिका र गौरादह नगरपालिकामा भएका हुन्। प्रहरीका अनुसार कचनकवल गाउँपालिका–३ पाँचबिगे निवासी २४

काठमाडौं, २ साउन । झापाको गौरीगञ्ज गाउँपालिका–२ कृष्ण खोला नजिक हुलाकी राजमार्गमा कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा कार चालक घाइते भएका छन्।

डडेल्धुरा, २ साउन । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुला जाँदै

काठमाडौं, १ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा विभिन्न धार्मिक र सांस्कृतिक परम्पराका साथ मनाइँदैछ। आज सूर्यले मिथुन