
झापा, ३१ असार । झापाको मेचीनगर नगरपालिका-४ आमडाँगीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–४ निवासी हरि बुर्जा मगरका ६ वर्षीय छोरा

सुनसरी, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका-२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बा १ ञ

झापा, २९ असार । झापाको भद्रपुरबाट प्रहरीले ठूलो परिमाणमा चाइनिज खरबुजाको बीउ बरामद गरेको छ। बरामद गरिएको बीउको अनुमानित मूल्य करिब एक करोड रुपैयाँ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी

काठमाडौं, २९ असार । सिरहाको गोलबजार नगरपालिका-७ चोहर्वास्थित पुरानो पशु हाटबजार परिसरमा जमेको पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी

झापा, २३ असार । झापाको कमल गाउँपालिकामा सर्पदंशका कारण एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बूलाई सोमबार साँझ करिब ७ः५०

मोरङ, २३ असार । अपराधिक लाभ मुद्धामा थुनामुक्त भएका विराटनगरका अभिषेक गिरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनः पक्राउ गर्दै काठमाडौं लगेको छ । गिरीलाई सोमबार राति विराटनगर विमानस्थलबाट काठमाडौं

झापा, २१ असार । नेपाल–भारत सीमामा मानव तस्करीको प्रयास फेरि एकपटक विफल भएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सतर्कताका कारण १५ वर्षीया नेपाली किशोरीलाई मानव तस्करको सम्भावित जालोबाट

चितवन, २१ असार । चितवनमा जंगली हात्तीको आक्रमणमा परी आमा र उनका नाबालक छोराको ज्यान गएको छ। शनिबार राति भरतपुर महानगरपालिका-२३ बेलहट्टास्थित आफ्नै घरमा सुतिरहेका बेला जंगली हात्तीले घरमा आक्रमण

झापा, १९ असार । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा विद्युत् सर्ट भएर भएको आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी

झापा, १८ असार । बन्दी सहायता नेपाल तथा जुनकीरी सार्वजनिक आधारभूत विद्यालयकी संस्थापक, पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य इन्दिरा राना मगरले आफ्नो ५६औँ जन्मदिन वृक्षरोपण गरेर मनाएकी छन्। आफ्नो जन्मस्थल