काठमाडौं, ८ वैशाख । आज २०८२ साल वैशाख ८ गते सोमबार। वैशाख कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ अप्रिल २१ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं, ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा हुनुभएको छ । उहाँलाई हिजो बेलुकी रिहा गरिएको हो ।
काठमाडौं, ७ बैशाख । प्रहरीले ६ जना प्रहरी जवानका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । उनीहरूलाई मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दोलखा, जिरी नपा-९ घर भई
काठमाडौं, ७ वैशाख । राजसंस्थाको पुनर्स्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आइतबार राजधानीमा गरेको प्रदर्शन सकिएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, प्रदर्शनको मुख्य उद्देश्य देशमा
काठमाडौं, ७ वैशाख । आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। तदनुसार सन् २०२५ अप्रिल २० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा
काठमाडौं, ६ बैशाख । राजावादीहरुको प्रदर्शन्मा संलग्न रहेको आरोपमा सन्तोष राजावादीको नामले चिनिने सन्तोषकुमार सिलवाल पक्राउ परेका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी भएकै
बुटवल, ६ वैशाख । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको
काठमाडौं, ६ वैशाख । आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा
सुनसरी, ५ वैशाख । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरिएको हो
झापा, ५ वैशाख । झापाको बिर्तामोड ७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा चारदलीय गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । नेकपा एमालेको प्यानललाई पराजित गरी नेकपा माओवादी