
काठमाडौं, १८ असार । झापामा लागूऔषध कोकिनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ पर्नेहरूमा भारत विहार किसनगंज जियापोखर गिलाबारी बस्ने २३ वर्षीय मोहम्मद तौसिफ र

काठमाडौं, १८ असार । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बैंक घोटाला प्रकरणमा उनलाई पक्राउ परेको हो

ताप्लेजुङ, १८ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत्

काठमाडौं, १८ असार । आज २०८२ साल असार १८ गते बुधबार। असार शुक्ल पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई २ तारिख। विश्व खेलकुद पत्रकार दिवस। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक

काठमाडौं, १७ असार । आज २०८२ साल असार १७ गते मंगलबार। असार शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ जुलाई १ तारिख। मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो

काठमाडौं, १७ असार । काठमाण्डौको दरबारमार्गमा लिफ्ट बनाउने क्रममा निर्माणधीन घरको चौथो तलाबाट खसेर दुई जना कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी

काठमाडौं, १६ असार । सामाजिक सञ्जालमा असभ्य र अशिष्ट व्यवहार गर्ने विरुद्ध गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिनुभएको छ । सामाजिक सञ्जालमा दुर्व्यवहार गर्नेमध्ये अहिले चार जनाविरुद्ध

झापा, १६ असार । झापाको बिर्तामोड बसपार्कमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ । अर्जुनधारा– ११ बसपार्क बस्ने मोतीबहादुर खड्काले आफ्नो घरमा सञ्चालन गरेको खड्का फर्निचरमा मध्यरातमा विद्युत सर्ट

काठमाडौं, १६ असार । आज २०८२ असार १६ गते, साेमवार, ३० जुन २०२५। आषाढ शुक्लपक्ष पञ्चमी तिथिका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा-आराधना

झापा, १५ असार । बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित बुद्ध टोलका एकै घरका तीन जना दिदीबहिनीलाई बहुअपाङ्गता (पूर्ण अशक्तता) को आधारमा रातो कार्ड प्रदान गरिएको छ। नगर उपप्रमुख नगेन्द्र