Logo
समाज
अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीहरुको मृत्यु अन्य दुई जना गम्भीर घाइते

काठमाडौं, ३१ असार । अमेरिकाको लुइसियाना राज्यमा भएको सडक दुर्घटनामा २ जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । लुइसियाना राज्य प्रहरीले घटनाको

मंगलबार भगवान गणेशको पूजा

काठमाडौं, ३१ असार । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले

गौरादहमा आगलागी, चारवटा चौपाया जलेर मरे

झापा, ३० असार । झापाको गौरादहमा आगलागी हुँदा चारवटा चौपाया जलेर मरेका छन् । गौरादह नगरपालिका–२ दलु बस्ने टंकप्रसाद पौडेलको टिनको छानो, बाँसको टाटी बेरा, सखुवाको खम्बा भएको एकतले ग्वालीमा

सुनसरीमा भिनाजुले गरे गोली हानी सालीको हत्या

सुनसरी, ३० असार । सुनसरीको हरिनगरमा भिनाजुले सालीको गोली हानी हत्या गरेका छन् । राती २ बजे भिनाजु आजात मियाँले साली अर्चना खातुनको गोली हानी हत्या गरेका हुन् । गोली

जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मोरङ, ३० असार । मोरङको बेलबारीमा बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक एवम् कोपिला चुडालका अनुसार हात्तीको आक्रमणबाट बेलबारी

बिर्तामोडमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

झापा, ३० असार । बिर्तामोडमा मोटर जोड्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आईतबार राति ८ बजे बिर्तामोड नगरपालिका-१० पथरभिट्टाका ५३ वर्षीय पुष्प पोखरेलले आफ्नो नयाँ बनाउँदै गरेको

आज सोमबार, भगवान् शिवको पूजा गर्नाले परिवारमा सुख मिल्नेछ

काठमाडौं, ३० असार । आज २०८२ साल असार ३० गते सोमबार। साउन कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२५ जुलाई १४ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन

भद्रपुरमा घरको कम्पाउन्डले थिचेर एक कामदारको मृत्यु

झापा, २९ असार । भद्रपुरमा घरको कम्पाउन्ड (पर्खाल) भत्किएर थिच्दा एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-९ लक्कीवारिका अन्दाजी ३५ वर्षीय लक्ष्मण कामती रहेको जिल्ला प्रहरी कार्यालय

आज आदिकवि भानुभक्तको २१२औँ जन्म जयन्ती

काठमाडौं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा

आज आइतबार, सूर्य देवको पूजा गर्नाले मिल्छ यस्तो फल

काठमाडौं, २९ असार । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ । आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ । धर्मशास्त्रमा उल्लेख