Logo
समाज
एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

अमेरिका, ८ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र

पत्रकार पुरीलाई ‘डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

झापा, ७ साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार उद्धव पुरी पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को नामबाट स्थापना

हल्दिबारीमा अपाङ्गता भएका व्यक्तीहरूलाई तालिम सहित आवश्यक सामाग्री हस्तान्तरण

झापा, ६ साउन । हल्दीवारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनलाई सहज बनाउने उदेश्यले सामाग्री वितरण गरेको छ । पालिकाले आज (मंगलबार) अपाङ्गता भएका ११ जनालाई उनीहरुका माग अनुसारका सामाग्री वितरण

मंगलबार भगवान गणेशको पूजा

काठमाडौं, ६ साउन । आज २०८२ साल साउन ६ गते मंगलबार। साउन कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुलाई २२ तारिख। प्रदोष व्रत। मंगलबार गणेशको पूजा, अर्चना र व्रत

चार प्रदेशमा मेघ गर्जनसहित बर्षाको सम्भावना

काठमाडौं, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

युवकलाई छुरा प्रहार गरी हत्या गर्ने युवती पक्राउ

धनुषा, ५ साउन । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ०४

आज साउन महिनाको पहिलो सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं, ५ साउन । आज २०८२ साल साउन ५ गते सोमबार। साउन कृष्ण पक्षको एकादशी तिथि। कामीका एकादशी व्रत। तदनुसार सन् २०२५ जुलाई २१ तारिख। साउन महिनाको पहिलो सोमबार भएकाले

इटहरीको ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु

इटहरी, ४ साउन । इटहरीको ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा डुबेर आज दिउँसो दुई जनाको मृत्यु भएको हो। मृत्यु

कन्काई नदीमा बाढी, उच्च सतर्कता अपनाउन आग्रह

झापा, ४ श्रावण । झापाको कन्काई नदीमा आइतबार (साउन ४) बिहान बाढी आएको छ । मैनाचुली जलमापन केन्द्रमा कन्काईको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको

आइतबार सूर्य देवको पूजा

काठमाडौं, ४ श्रावण । आज २०८२ साल साउन ४ गते आइतबार। साउन कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ जुलाई २० तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न