
काठमाडौं, २ भाद्र । विश्वकै सर्वाधिक पुरस्कार राशी रहेको नेपाली रियालिटी शोको फाइनल सिक्समा पुग्न सफल जुनु प्रसाईलाई झापाको बिर्तामोड-७ मा अवस्थित बेल्स मेडल स्कुलले स्वागत सममान गरेको छ ।

काठमाडौं, ३१ साउन । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’

झापा, ३० साउन । बिर्तामोडका शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ । कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य न्यौपानेको आज बिहान ७:४० बजे निधन भएको हो

झापा, २९ साउन । श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्री राधा माधव भजनस्थलीले आयोजना गर्न लागेको ‘श्रीकृष्ण जन्माष्टमी महाउत्सव’मा सु प्रशिद्ध भजन गायक राजु अधिकारी सहितको टिमले भजन प्रस्तुत गर्ने भएको छ

काठमाडौं, २९ साउन । ११५ किलो जति बुद्धचित्तका माला र स्रोत नखुलेको १२ लाख रकमसहित ठमेलबाट दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ११५.६५ केजी बुद्धचित्त माला

काठमाडौं, २९ साउन । पशुपति आर्यघाटबाट हाटेसँग जलाउन तयार पारिएको लासको हड्डी किन्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यसअघि विक्रि गर्ने दुई जना पक्राउ गरिएको थियो। उनीहरुलाई ७ दिनको

इलाम, २८ साउन । इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान केन्द्रको जलसतह सतर्कता तह पार गरेको

झापा, २७ साउन । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ आयोजना गरिएको छ । आगामी साउन ३१ गते श्री राधा माधव भजनस्थलीले झापाको बिर्तामोडस्थित अग्रसेन भवनमा श्रीकृष्ण

सुनसरी, २७ साउन । सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिकाका–६ का ३५ वर्षीय

खोटाङ, २६ साउन । खोटाङमा अन्त्येष्टि गरेर गाडिएका दिदी भाईको शव प्रहरीले निकालेको छ । भीरबाट लडेर ज्यान गुमाएकादिप्रुङ चुइचुम्मा ३ छोरम्बुका गोविन्द बस्नेत (नवराज) की ११ वर्षीया छोरी मेनिषा