
झापा, २१ साउन । झापामा मोटरबाट सिँचाई गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-४ जोरघरेका ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेको जिल्ला प्रहरी कार्यालय

पर्सा, २१ साउन । पर्सामा एक महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । वैशाख २० गते गोठमा बाख्रा बाँधेर फर्किंदै गरेकी एक महिलालाई बलात्कार

सुनसरी, २१ साउन । कोशी गाउँपालिका–८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै

सप्तरी, २१ साउन । सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर २ कमलपुरमा गएराति गोली चलेको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको ज्यान गएको छ । गएराति साढे १० बजेतिर

काठमाडौं, २१ साउन । आज २०८२ साल साउन २१ गते बुधबार। साउन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ६ तारिख। हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने

काठमाडौं, २० साउन । आफूलाई अभियनता बताउने शर्मिला वाइबा पोखराबाट पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले वाइवालाई पोखरा लेकसाइडबाट मंगलबार पक्राउ गरेको छ । कास्की प्रहरी सूचना अधिकारी

पाँचथर, २० साउन । पाँचथरमा ६ दिनदेखि बेपत्ता एकै घरका दुई बालबालिकाको शव फेला परेको छ। याङवरक गाउँपालिका-१ च्याङथापुबाट यही साउन १५ गतेदेखि हराइरहेका स्थानीय बिर्खबहादुर राईका १० वर्षीय छोरा

इनरुवा, २० साउन । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा सोमबार बिहानैदेखि उतारचढाव हुनेक्रम जारी छ । सोमबार बिहान ६ बजेको मापनअनुसार

इनरुवा, १९ साउन । निरन्तरकाे वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ।

काठमाडौं, १९ साउन । आज २०८२ साल साउन १९ गते सोमबार। साउन शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ अगष्ट ४ तारिख। साउन महिनाको तेस्रो सोमबार भएकाले आज व्रतालुका लागि