Logo
समाज
बिर्तामोडमा धानको बीउ उखेल्दा उखेल्दै एक व्यक्तिको मृत्यु

झापा, १० साउन । झापाको बिर्तामोडमा धानको बीउ उखेल्दा उखेल्दै एक व्यक्तिको मृत्यु भएको छ । बिर्तामोड ७ को वडा कार्यालय नजिकै रहेको सम्प्राज लिम्बूको खेतमा आज दिउँसो धानको बीउ

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सप्तरी, १० साउन । सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । स्थायी ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी

झापाको दमकमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, १० साउन । झापाको दमकमा यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान अन्दाजी ६ः४५ बजे दमक– ४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश

शनिबार शनिदेवको पूजा

काठमाडौं, १० साउन । आज २०८२ साल साउन १० गते शनिबार। साउन शुक्ल पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ जुलाई २६ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं, ९ साउन । आज २०८२ साल साउन ९ गते शुक्रबार। साउन शुक्ल पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ जुलाई २५ तारिख। गुंला पर्व आरम्भ । बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक

एनआरएनए अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

अमेरिका, ८ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र

पत्रकार पुरीलाई ‘डि-कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

झापा, ७ साउन । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार उद्धव पुरी पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को नामबाट स्थापना

हल्दिबारीमा अपाङ्गता भएका व्यक्तीहरूलाई तालिम सहित आवश्यक सामाग्री हस्तान्तरण

झापा, ६ साउन । हल्दीवारी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनलाई सहज बनाउने उदेश्यले सामाग्री वितरण गरेको छ । पालिकाले आज (मंगलबार) अपाङ्गता भएका ११ जनालाई उनीहरुका माग अनुसारका सामाग्री वितरण

मंगलबार भगवान गणेशको पूजा

काठमाडौं, ६ साउन । आज २०८२ साल साउन ६ गते मंगलबार। साउन कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जुलाई २२ तारिख। प्रदोष व्रत। मंगलबार गणेशको पूजा, अर्चना र व्रत

चार प्रदेशमा मेघ गर्जनसहित बर्षाको सम्भावना

काठमाडौं, ६ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका