Logo
समाज
अन्त्येष्टि गरेर गाडिएको दिदी–भाइको शव प्रहरीले निकाल्यो

खोटाङ, २६ साउन । खोटाङमा अन्त्येष्टि गरेर गाडिएका दिदी भाईको शव प्रहरीले निकालेको छ । भीरबाट लडेर ज्यान गुमाएकादिप्रुङ चुइचुम्मा ३ छोरम्बुका गोविन्द बस्नेत (नवराज) की ११ वर्षीया छोरी मेनिषा

सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एकपासमा ठोक्किँदा तीन जनाको निधन भएको छ भने १५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट दिक्तेलतर्फ

पत्नी र छोरालाई ‘सूट’ गरेपछि आफूलाई पनि दागेका थिए, अमेरिकामा नेपाली परिवारमा अर्को गोलीकाण्ड

काठमाडौं, २६ साउन । अमेरिकामा फेरि एक जना व्यक्तिले पत्नी र छोरालाई गोली हानी हत्या गरेका छन्। लगत्तै उनले आत्महत्या गरेका छन्। टेक्सस राज्यको डालास सहरमा हत्यापछि आत्महत्या गोली काण्डमा

साउनको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भीड

काठमाडौं, २६ साउन । साउन महिनाको आज अन्तिम सोमवार भगवान शिवको पूजा आराधना गर्ने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा भीड लागेको छ। साउन महिनालाई शिवको विषेश महिना मानिन्छ। साउनभर ब्रत

आज गाईजात्रा : काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, २५ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ। आज काठमाडाैं उपत्यकामा सार्वजनिक

सुनसरीमा स्कुटर र बस एक आपसमा ठोक्किँदा बिर्तामोडका दुई युवाको मृत्यु

झापा, २४ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश

चक्रे मिलनसहित १९ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २३ साउन । गुण्डा नाइकेका रूपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूलाई

भारत उत्तराखण्डको बाढीपहिरोमा १८ जना नेपाली सम्पर्कविहीन

काठमाडौं, २३ साउन । भारतको उत्तराखण्ड राज्यमा गएको मङ्गलवार र बुधवार आएको बाढीपहिरोपछि जाजरकोटका १२ जना, बर्दियाका ५ जना र जुम्लाका १ जना गरी १८ जना सम्पर्कविहीन छन । मङ्गलवार आरिघोप्टे

भारत उत्तराखण्ड पहिरोमा बेपत्ता भएका १३ जना जाजरकोटको एउटै वडाका

मुगु, २३ साउन । भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोमापरी जाजरकोटको कुशे गाउँपालिकाका एकै वडाका १३ जनाभन्दा बढी नागरिक बेपत्ता भएका छन्। उत्तराखण्डको थराली गाउँमा आएको भीषण बाढी

रक्सी खाएर हल्ला गरेको भन्दै रूखमा बाँधेका वृद्वको मृत्यु

झापा, २१ साउन । झापामा रूखमा बाँधेका एकजना वृद्वको मृत्यु भएको छ । झापा गाउँपालिका-१ का जतन सोरेनले अध्यधिक मदिरा सेवन गरेर हो–हल्ला गरेको भन्दै छिमेकीले रूखमा बाँधेका थिए ।