Logo
समाज
कोशीमा डेङ्गुबाट १४ को मृत्यु, २२ हजार सङ्क्रमित

झापा, ८ भदौ । डेङ्गु सङ्क्रमणबाट कोशी प्रदेशमा हालसम्म १४ जनाको मृत्यु भएको छ भने २२ हजार दुई सय ३७ सङ्क्रमित भएका छन् । डेङ्गुबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित

प्रहरी हत्या घटना: आमाछोरा पुर्पक्षका लागि जेल चलान

बागलुङ, ७ भाद्र । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका प्रहरी इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षकको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमाछोरालाई पुर्पक्षका लागि चलान गरिएको छ ।

सामाजिक सञ्जालमार्फत ५० लाख रुपैयाँ ठग्ने दुई जना पक्राउ

काठमाडौँ, ७ भाद्र । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव पक्राउ परेका छन् । टिकटक, फेसबुक र ह्वाट्सएपमा

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

जलेश्वर, ७ भाद्र । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डको परिकौली चौकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जनकपुरको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट)क्याम्पसबाट विद्यार्थी बोकेर जलेश्वर आउँदै गरेको

महाकाली नदीले सतर्कता तह पार गर्‍याे

डडेल्धुरा, ७ भाद्र । डडेल्धुरामा महाकाली नदीले सतर्कता तह पार गरेको छ । डडेल्धुराको पारिगाउँ मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बहाव बढ्दो क्रममा रहेको बाढी सूचना

कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित

जाजरकोट, ७ भाद्र । कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको

बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध

काठमाडौँ, ७ भाद्र । बाढी पहिरोका कारण सात राजमार्गका विभिन्न खण्ड अवरुद्ध छन् । यस्तै, ४९ वटा सडक एकतर्फी सञ्चालनमा छन् । सडक विभागका अनुसार तमोर करिडोर अन्तर्गतको चतरा मूलघाट

अझै तीन दिन वर्षा हुने

काठमाडौँ, ७ भदौ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाका

उत्तरपानी प्राविधिक शिक्षालय जीर्ण

धनकुटा, ७ भदौ । मर्मतसम्हारका लागि बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित उक्त विद्यालयमा बाली

गुणस्तरहीन दाना उत्पादन गर्ने दुई दाना कम्पनीविरुद्ध मुद्दा

चितवन, ७ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित