Logo
समाज
चितवनमा एक वर्षमा २२ गैँडा मरे

चितवन, २ साउन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन्

अर्जुनधारामा मन्दिरमा ५० हजार बढीले गरे जलार्पण

झापा, २ साउन । पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा सोमवार ५० हजार बढीले जलार्पण गरेका छन् । बिहान ४ बजेदेखि मन्दिरमा भक्तजनले जलार्पण सुरु गरेका थिए । जलार्पण कार्यक्रमसँगै

खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, २ साउन । चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर–११ बस्ने २१ वर्षीय रोशनकुमार पासवानलाई आज प्रहरीले पक्राउ गरेको

सीता दाहालप्रति झापामा श्रद्धाञ्जली

बिर्तामोड, १ साउन । नेकपा (माओवादी केन्द्र)की एक अभिभावक सीता दाहाललाई झापामा श्रद्धाञ्जली अर्पण गरिएको छ । नेकपा (माओवादी केन्द्र) झापाको आयोजनामा बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा आज श्रद्धाञ्जली सभा कार्यक्रमको

नेपाल भारत ‘ए’ सँग पराजित

श्रीलङ्का, १ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ‘ए’ ले

प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा राख्ने पक्राउ

काठमाडौँ, १ साउन । नेपाल प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फोटो दुरुपयोग गरेर भारतीय आधार कार्ड, आयकर कार्डलगायत बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले

फेरि रोकियो उपत्यकाको फोहर व्यवस्थापन

काठमाडौँ, १ साउन । पटक–पटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन आजदेखि पुनः रोकिएको छ । अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका बासिन्दाको अवरोधका कारण आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुन

आजदेखि ‘लेबल’ बिनाका सामान जफत हुने

झापा, १ साउन । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो

किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

ताप्लेजुङ, १ साउन । किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ

बिना अनुमति मेडिकल सञ्चालन गर्ने पक्राउ

कञ्चनपुर, १ साउन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने