Logo
समाज
ताप्लेजुङका जोखिम बस्ती स्थानान्तरण गरिने

ताप्लेजुङ, २९ असार । ताप्लेजुङमा बाढीपहिरोबाट उच्च जोखिम बस्तीलाई स्थानान्तरण गरिने भएको छ । बाढी पहिराले बस्ती उच्च जोखिम अवस्था भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा सुरक्षित स्थानमा स्थानान्तर गर्न

कुन प्रदेशमा भइरहेको छ मनसुनी वर्षा ?

काठमाडौँ, २९ असार । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यून चापीय रेखा पश्चिमतिर सददर स्थान भन्दा दक्षिणतर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको

मेचीनगरमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

झापा, २८ असार । मेचीनगर नगरपालिका वडा नं.१२ स्थित धाइजनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.१२ का अन्दाजी ४० वर्षका राजन विश्वकर्मा

मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता

काठमाडौँ, २८ असार । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् । गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ

काठमाडौँ, २८ असार । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा

हुम्लाको कालिका केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला, २८ असार । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास

हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

पाँचथर, २८ असार । यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो । बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु¥याएपछि जनजीवन असामान्य बनेको

गुल्मीमा चट्याङ लागेर किशोरीको ज्यान गयो

गुल्मी, २८ असार । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ को नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी टीका बलालको चट्याङ लागेर ज्यान

जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार जना पक्राउ

सुर्खेत, २७ असार । सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई

ललिता निवास प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ, २७ असार । बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई काठमाडौँको चावहिल क्षेत्रबाट पक्राउ गरेको