
काठमाडौँ, ३१ जेठ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् ।

पथरी, ३१ जेठ । लोप हुँदै गएको भाषा संरक्षण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङ इजरायल समितिले लिम्बू भाषाका पुस्तक वितरण गरेको छ । मोरङको पथरी शनिश्चरे नगरभित्र लिम्बू भाषा अध्यापन

काठमाडौँ, ३१ जेठ । सरकारले निजामती कर्मचारीको सरुवा व्यवस्थापन प्रभावकारी बनाउने भएको छ । कर्मचारीको एकै वर्षमा चाररपाँच पटकसम्म विभिन्न कार्यालयमा सरुवा हुन थालेपछि कर्मचारी सरुवा प्रणालीलाई व्यवस्थित गर्न लागिएको

काठमाडौँ, ३० जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् । सावित्राले आफू इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा आबद्ध भएको जानकारी दिएकी

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाँदैछन् । स्वास्थ्यसम्बन्धी नियमित ‘फलोअप’का लागि देउवा राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् जान लागेको उनका स्वकीय सचिव भानु देउवाले

काठमाडौँ, ३० जेठ । एसीसी महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ टोलीसँग ९ रनले पराजित भएको छ । जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको

जिम्बाव्बे, ३० जेठ । आईसीसि एकदिवसीय विश्व कप छनोट अघि अभ्यास खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे जिम्बाब्वेको हरारेमा सुरु हुनेछ ।

पाल्पा, ३० जेठ । नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको छ सय ५०

काठमाडौँ, ३० जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन वाम शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस सङ्गठनको नयाँ कार्यसमितिलाई

काठमाडौँ, २९ जेठ । काठमाडौँ गोँगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलमा आज युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर