Logo
समाज
सुधारिएको महेन्द्ररत्न मावि

बिर्तामोड, १८ जेठ । बिर्तामोड नगरपालिकाको झापाका पुराना विद्यालय मध्येको महेन्द्ररत्न माध्यमिक विद्यालय अहिले धेरै अभिभावक र विद्यार्थीको रोजाईमा पर्दै गएको छ । पछिल्ला वर्षमा विद्यालयमा भएको शैक्षिक तथा भौतिक

राष्ट्रपति पौडेलको निर्णयविरुद्ध दुई वरिष्ठ अधिवक्ता सर्वोच्चमा

काठमाडौँ, १८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विषय कानुनविपरीत भएको भन्दै दुई जना वरिष्ठ अधिवक्ता सर्वोच्च अदालतमा पुगेका छन् । उनीहरुले संविधानविपरीतको कदम भन्दै त्यसलाई रोक्न

छ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै

खोटाङ, १८ जेठ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै

झापाको तापक्रम ४० डिग्री सेल्सियस भएपछि विद्यालय बन्द

झापा, १८ जेठ । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भएपछि मेचीनगर नगरपालिकाले दुई दिन

आज विश्व दूध दिवस मनाइँदै

काठमाडौँ, १८ जेठ । आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडौँ, १८ जेठ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा

सातदाेबाटाेलाई हराउँदै मच्छिन्द्र दाेस्राे स्थानमा उक्लियाे

काठमाडौँ, १७ जेठ । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लबले सातदोबाटो युथ क्लबलाई हराएको छ । ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सातदोबाटोलाई ३-१ गोलले हराएको हो ।

पूर्वप्रधानमन्त्री खनाल सहभागी कार्यक्रममा हुल दङ्गा गर्ने नौ जना पक्राउ

काठमाडौँ, १७ जेठ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसहितका कम्युनिष्ट नेता सहभागी ‘नागरिकता विधेयक र देशको सीमा रेखा’ सम्बन्धी कार्यक्रममा हुल दङ्गा र नाराबाजी गर्ने

मेलम्चीको पानी काठमाडौँ पठाइयो

काठमाडौँ, १७ जेठ । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । हेलम्बु गाउँपालिका-१ स्थित मेलम्ची खानेपानी आयोजनाको

ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्य

सिन्धुली, १७ जेठ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नंको ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु