Logo
समाज
ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

कलङ्की, १५ जेठ । कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी तनहुँ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप बस्ने महिलाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी ६४ वर्षीया सन्तुमाया राउतको

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा तरकारी खेतीको शुभारम्भ

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा बिहान काउली, काँक्रो,

देशभर आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौँ, १५ जेठ । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

गणतन्त्र दिवसमा मुख्यमन्त्री कार्कीको शुभकामना

विराटनगर, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १६औँ ‘गणतन्त्र’ दिवस को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

आठ जना रक्तचन्दन तेलको अवैध कारोबारी पक्राउ

काठमाडौँ १५ जेठ । प्रहरीले झन्डै रु दुई करोड पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा

काभा महिला भलिबलकाे उपाधि भारतलाई

काठमाडौँ, १४ जेठ । एनएससी-काभा महिला भलिबल च्यालेन्ज कपकाे उपाधि भारतले जितेकाे छ । आइतवार त्रिपुरेश्वरकाे कभर्ड हलमा भएकाे फाइनलमा काजकिस्तानलाई हराउँदै भारतले उपाधि जितेकाे हाे । भारतले काजकिस्तानलाई ३-०

विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप

विराटनगर, १४ जेठ । कोशी प्रदेश नामाकरण खारेजीको माग राख्दै विरोध गरिरहेका पहिचान पक्षधर र प्रहरीबीच विराटनगरमा झडप भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप

सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प

सिन्धुपाल्चोक, १४ जेठ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९

कोशी प्रदेश: प्रदेशसभा भवन नजिकबाट १३ जना प्रदर्शनकारी पक्राउ

विराटनगर, १४ जेठ । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनमा उत्रिएका ‘एलभी फोर्स’का १३ जना कार्यकर्ता पक्राउ परेका छन् । आइतबार बिहान प्रहरीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो । देवकोटाचोकमा प्रदर्शनको

सन्दकपुरको पानी इलाम बजारमा

इलाम, १४ जेठ । इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ । आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी