
विराटनगर, १४ जेठ । कोशी प्रदेश सरकार स्थापनापछिको पाँच वर्षमा कुल कालोपत्र सडक तीन सय ४१ दशमलव ३९ किलोमिटर निर्माण भएको छ । प्रदेश सरकारले सडक निर्माण जस्ता भौतिक पूर्वाधारलाई

ताप्लेजुङ, १४ जेठ । ताप्लेजुङमा शनिवार भएको आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ । फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट

काठमाडौँ, १३ जेठ । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न थालिएको छ । विद्यालयमा शिक्षामा सीप कार्यक्रमअन्तर्गत सौन्दर्य

सङ्खुवासभा, १३ जेठ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२

झापा, १३ जेठ । नगरपालिका वडा नम्बर ६ मा कुचो बनाउने तालिम सम्पन्न भएको छ । नगरपालिकालको आर्थिक सहयोगमा सन्देश महिला बंगुर पालन कृषक समुहले आयोजना गरेको तालिम सम्पन्न भएको

झापा, १३ जेठ । झापामा घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको

बिर्तामोड, १३ जेठ । बिर्तामोड नगरपालिका वडा नं. २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या कमश: बढ्दै गएको छ । २०२४ सालमा कटेरोबाट सुरु गरिएको विद्यालयमा

काठमाडौँ, १३ जेठ । २१औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज यहाँ प्रभातफेरि आयोजना गरेको छ । १९औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शङ्खरापुर नगरपालिकाको साँखुमा

पोखरा, १३ जेठ । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति

बागलुङ, १३ जेठ । हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई