
पोखरा, १३ जेठ । पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति

बागलुङ, १३ जेठ । हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई

सप्तरी, १२ जेठ । सप्तरीमा करेन्ट लागेर एक जना विद्यार्थीको विद्यालयमै ज्यान गएको छ । राजविराजको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत तेसलान्नद यादवको ज्यान गएको हो

जनकपुरधाम, १२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका-११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको

सङ्खुवासभा, १२ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी आज एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या

काठमाडौँ, १२ जेठ । नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल

काठमाडौँ, १२ जेठ । बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले बिहिवार सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल

विराटनगर, ११ जेठ । विराटनगर महानगरपालिका–३ स्थित एक घरबाट चोरी गरिएको रु ६१ लाख मूल्य बराबरको सामानसहित तीन जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय

बिर्तामोड, ११ जेठ । खेलकुद विकास समिति बिर्तामोड-२ की अध्यक्ष कमला लिम्बूले विद्यार्थीलाई झोला वितरण गरेकी छन् । बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेमा रहेको साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका १४ जना

दाङ, ११ जेठ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको तुलसीपुर इलाका