Logo
समाज
लापर्बाहीले पाँचखालमा बनिनसक्दै पुल भाँचियो

काभ्रे, १० जेठ । पाँचखाल नगरपालिका–१२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ । निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन् ।

कोशी प्रदेशद्वारा बजेट अधिवेशन आह्वान

विराटनगर, १० जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ १४ गते आइतबार दिनको २ बजे आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले

भूटानी शरणार्थी प्रकरण: पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

काठमाडौँ, ९ जेठ । जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक

विश्व कप छनाेट : नेपाल र वेस्ट इन्डिज एउटै समूहमा

काठमाडौँ, ९ जेठ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेटकाे छनाेटमा नेपाल र वेस्ट इन्डिज एउटै समूहमा परेका छन् । वेस्ट इन्डिज दुई पटककाे विश्व कप विजेता हाे । मङ्गलवार आईसीसीले

कामीरिता शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा

काठमाडौँ, ९ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औँ पटक सगरमाथा आरोहण गरेका छन् । उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाकाे सफल आराेहण गरेको सेभेन

पोखरामा मोटरसाइकल दुर्घटनामा युवककाे ज्यान गयो

कास्की ९ जेठ । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवककाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् । गएराति ग २४ प ३१० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना

सगरमाथामा रेडक्रसको झण्डा फहराएकोमा आरोही शेर्पालाई बधाई

काठमाडौँ, ९ जेठ । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ २ गते उनले सगरमाथाको आरोहण गरेको नेपाल रेडक्रस

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले बाँढ्यो किसानलाई याक

ताप्लेजुङ, ९ जेठ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ । गत वर्ष समेत याकको बाच्छा वितरण गरेको गाउँपालिकाले यो वर्ष १२

पर्सामा मिटरब्याजीसम्बन्धी ९८४ वटा उजुरी दर्ता

वीरगञ्ज, ८ जेठ । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ । मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ

काभ्रेमा ९ महिनामा ३६५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता

काभ्रे, ८ जेठ । काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष