Logo
समाज
नक्कली भुटानी शरणार्थी प्रकरण: प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ, ८ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन

काभा महिला भलिबल च्यालेन्ज कप: नेपालले किर्गिस्तानलाई हरायाे

काठमाडौँ, ८ जेठ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई हराएर सुखद सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हल त्रिपुरेश्वरमा भएको खेलमा नेपाल ३-० को

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

बिर्तामोड, ८ जेठ । बिर्तामोड नगरपालिका-५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । उक्त स्थानमा एक सय ९४ वटा जस्ताको छानो भएको पसलहरू सञ्चालनमा थिए ।

नारायणगढ-मुग्लिन सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

चितवन, ८ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा आज दिउँसो सुक्खा पहिरो खसेको हो ।

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु

खोटाङ, ८ जेठ । खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो । विद्यालय बिदा भएपछि आइतबार

झापामा पोथी हात्ती मृत फेला

झापा, ८ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती (ढोइ) मृत फेला परेको छ । आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए

नक्कली मह नष्ट

रुकुम, ८ जेठ । रुकुम (पूर्व) मा दुई सय २२ किलो नक्कली मह नष्ट गरिएको छ । रुकुम (पूर्व) को भूमे गाउँपालिका–२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा

बिहे नगरी ‘बिए’ पास गर्ने किशोरीलाई एक लाख

सिन्धुली, ८ जेठ । ‘बिहेवारी २० वर्ष पारि’। बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा कानूनले बालविवाह भन्छ । बालविवाह रोकथामका लागि सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले करोडौँ खर्च गरिरहेका छन् ।

घरमुली बेगारी हुँदा परिवारको चुहिने घरवारमा बास

ताप्लेजुङ, ७ जेठ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उनी यसो माथि घरको छानो हेछैन् । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक

पोर्चुगलमा एक नेपाली युवाको निधन

लिस्बन, ७ जेठ । वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटीको गत शुक्रबार सुतेकै अवस्थामा