Logo
समाज
भक्तपुरमा वः फेस्टिभलः स्वादिलो नेवारी परिकार

भक्तपुर, ६ जेठ । मध्यपुरथिमिको निगुः पुखु अर्थात दुई पोखरीको डिलमा उभिएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल नेवारी परिकारहरुको स्वाद लिँदै भने, “क्या स्वादिलो नेवारी

गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन, ६ जेठ । गैँडाको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१७ नारायणचोकका ६० वर्षीय झलकराज पौडेल रहेको

बुद्ध एयरको जहाजमा मुसा देखिएपछि…

काठमाडौँ, ६ जेठ । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर

दुर्घटना रोक्न सडकमा बिस्कुन सुकाउन प्रतिबन्ध

झापा, ६ जेठ । सडकमा बिस्कुन सुकाउँदा दुर्घटनाको जोखिम बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । कालोपत्र गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँ लगायतका सामग्री सुकाउँदा

आफैँलाई आगो लगाएकी युवतीको मृत्यु

काठमाडौँ, ६ जेठ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेगाउँमा आफैँलाई आगो लगाएर युवतीले आत्महत्या गरेकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आफ्नै शरीरमा आगो लगाउँदा घाइते भएकी ३६ वर्षीय

शय्या विवरण अब अस्पतालको वेबसाइटमा

काठमाडौँ, ६ जेठ । हरेक सरकारी अस्पतालले शय्या उपलब्धबारे वेबसाइटमार्फत दैनिक सूचना उपलब्ध गराउनुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अनिवार्य रूपमा वेबसाइटमार्फत शय्या भएको या नभएको विषय

अर्घाखाँचीमा बिजुलीको खम्बाबाट खसेर एक जनाको मृत्यु

अर्घाखाँची, ५ जेठ । सन्धिखर्क नगरपालिका-८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले

ट्र्याक्टरको ठक्करबाट तामाङको मृत्यु

सङ्खुवासभौँ, ४ जेठ । सङ्खुवासभाको खाँदबारी नगरपालिका-१ ढोलबाजेमा ट्याक्टरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबाट ढोलबाजेका ६३ वर्षीय यज्ञबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

रुकुम पश्चिम, ४ जेठ । रुकुम पश्चिममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । बिहीबार बेलुका सानीभेरी गाउँपालिका-९ हाँसीबाङको खारखोलामा रा १

बस दुर्घटनामा एकजनाको मृत्यु

दाङ, ५ जेठ । दाङमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् । लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु२ख ७८५ नम्बरको बस र वीरगञ्जबाट