Logo
समाज
सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौँ, ३ जेठ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य

आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ, ३ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७ औँ पटक सफल

जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुर, ३ जेठ । मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश ०३-००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका

बाल विवाहका अभियुक्त भारतीय नागरिकलाई कैद

सप्तरी, ३ जेठ । सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई मंगलवार तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

ताप्लेजुङ, ३ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् । आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला

ए डिभिजन लिग: चर्च ब्वाइज शीर्ष स्थानमा उक्लियाे

काठमाडौँ, २ जेठ । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । आज दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइज

चट्याङ लागेर एक महिनामा पाँच जनाको मृत्यु

काठमाडौँ, २ जेठ । पछिल्लो एक महिनामा देशका विभिन्न स्थानमा चट्याङका थुप्रै घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार गएको एक महिनाको अवधिमा चट्याङ लागेर पाँच

रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २ जेठ । प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी रु १८ लाख

नेपाललाई दक्षिण एसियाली युथ टेबलटेनिसमा स्वर्ण पदक

काठमाडौँ, २ जेठ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसीपमा सोमवार स्वर्ण पदक जितेको छ । नेपालले यु–१९ छात्र टिम स्पर्धामा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जानकारी दिए ।

युवतीलाई झुक्याएर लगी भारतमा यौनधन्धा सञ्चालन

काठमाडौँ, २ जेठ । नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पु¥याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ । प्रहरीले हालै झापामा पक्राउ परेकी म्याग्दीकी