Logo
समाज
राष्ट्रिय सम्मानसहित मुकेशको अन्त्येष्टि

काभ्रेपलाञ्चोक, २९ वैशाख । दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन भएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको बिहिवार राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तनि जना पक्राउ

काठमाडौँ, २९ वैशाख । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २८ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै आज देशभर दबाबमूलक कार्यक्रम गरेको छ । पार्टीआबद्ध २२ जनवर्गीय सङ्गठनले

आगाे निभाउने क्रममा जलेर ज्यान गुमाएका चार जनाको सामूहिक दाहसंस्कार

अर्घाखाँची, २८ वैशाख । आगोले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ । खाकाबेसीको बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको हो । ढाकाबांगमा

ताप्लेजुङको मोबाईल फोन र इन्टरनेट अवरुद्ध

ताप्लेजुङ, २८ वैशाख । आगलागीका कारण फाइबर केबल जलेर क्षति भएपछि जिल्लामा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध भएका छन् । गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक

मुकेशलाई शहीद घोषणा गरिन्छ ः मन्त्री मोदी

काभ्रेपलाञ्चोक, २८ वैशाख । सङ्घीय मामला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले जनआन्दोलनका घाइते मुकेश कायस्थलाई शहीद घोषणा गरिने बताएका छन् । बुधबार साँझ निधन भएका दोस्रो जनआन्दोलनका घाइते बनेपा नगरपालिका–८

होटल मालिकको छुरा प्रहारबाट ग्राहकको हत्या

धादिङ, २८ वैशाख । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, २८ वैशाख । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५

मोवाइल बिक्रीको नक्कली विज्ञापन गरी ठगी गर्ने पक्राउ

काठमाडौँ, २८ वैशाख । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट

भीमनारायण कपको उद्घाटन खेलमा विराटनगर विजयी

धनकुटा, २८ वैशाख । धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण बुधवारदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन