Logo
समाज
चिट्ठा परेको भन्दै ठगी गर्ने गिरोहका तीन जना पक्राउ

उदयपुर, ३१ वैशाख । जिल्ला प्रहरी कार्यालयले विभिन्न ठाउँका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन जना अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा

बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघको दबाब

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ । पार्टी पदाधिकारीले पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यलाई

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले

आगलागी र वन डढेलोका घटनाबाट १६ जनाले ज्यान गुमाए

काठमाडौँ, ३१ वैशाख । आगलागी तथा वन डढेलोका घटनाबाट यो महिना १६ जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

वर्षामा पनि मेलम्चीको पानी ल्याउने तयारी

काठमाडौँ, ३१ वैशाख । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको

नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा मुखिया

झापा, ३० वैशाख । नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा भएको महासंघको अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । निवर्तमान

ए डिभिजन लिग: मच्छिन्द्रसँग थ्री स्टार स्तब्ध

काठमाडौँ, ३० वैशाख । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ । ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई १-० गोलले हराएको

नुहाउने क्रममा नदीमा डुबेर युवककाे ज्यान गयाे

बाँके, ३० वैशाख । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको

धवलागिरि हिमालमा बेपत्ता भएका पुरुषकाे शव सात महिनापछि भेटियो

कास्की, ३० वैशाख । धवलागिरि हिमालमा बेपत्ता भएका एक पुरुषकाे शव सात महिनापछि भेटिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका-१ का २७ वर्षीय देव लामाको

धादिङमा गुडिरहेको बसमा आगलागी

धादिङ, ३० वैशाख । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौँ जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी-९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको