Logo
समाज
बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघको दबाब

काठमाडौँ, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ । पार्टी पदाधिकारीले पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यलाई

खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौँ, ३१ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले

आगलागी र वन डढेलोका घटनाबाट १६ जनाले ज्यान गुमाए

काठमाडौँ, ३१ वैशाख । आगलागी तथा वन डढेलोका घटनाबाट यो महिना १६ जनाले ज्यान गुमाएका छन् भने ६५ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

वर्षामा पनि मेलम्चीको पानी ल्याउने तयारी

काठमाडौँ, ३१ वैशाख । मेलम्चीको पानी काठमाडौंमा वितरण हुन थाले पनि वर्षामा बन्द गरिँदै आएको छ । यो वर्ष भने वर्षामा पनि काठमाडौँ उपत्यकामा मेलम्ची पानी ल्याउन गृहकार्य शुरू भएको

नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा मुखिया

झापा, ३० वैशाख । नेपाल फोटो पत्रकार महासंघ झापाको अध्यक्षमा इन्द्रजित मुखिया निर्विरोध चयन भएका छन् । शनिबार बिर्तामोडमा भएको महासंघको अधिवेशनबाट मुखिया सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । निवर्तमान

ए डिभिजन लिग: मच्छिन्द्रसँग थ्री स्टार स्तब्ध

काठमाडौँ, ३० वैशाख । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ । ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई १-० गोलले हराएको

नुहाउने क्रममा नदीमा डुबेर युवककाे ज्यान गयाे

बाँके, ३० वैशाख । बाँकेको कोहलपुरमा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार आज ३६ वर्षीय कमल साहानीको जेठिनाला नदीमा नुहाउँदा डुबेर मृत्यु भएको

धवलागिरि हिमालमा बेपत्ता भएका पुरुषकाे शव सात महिनापछि भेटियो

कास्की, ३० वैशाख । धवलागिरि हिमालमा बेपत्ता भएका एक पुरुषकाे शव सात महिनापछि भेटिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका-१ का २७ वर्षीय देव लामाको

धादिङमा गुडिरहेको बसमा आगलागी

धादिङ, ३० वैशाख । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौँ जाँदै गरेको ग १ ख ४८४६ नम्बरको बस धुनिबेसी-९ गणेशस्थानमा पुग्दा एक्कासी आगो लागेर जलेको

जावलाखेलको चिडियाखानाका बाघ ‘फास्टिङ’मा

ललितपुर, ३० वैशाख । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा