Logo
समाज
माग पूरा नभएसम्म आन्दोलन जारी राख्छौँ: मिटर ब्याजपीडित

काठमाडौँ, २२ वैशाख । तराईका विभिन्न जिल्लाबाट आएर आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौँको शान्तिबाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी,

सिम्रिक एअर हेलिकोप्टर दुर्घटना अपडेट: एक जनाको ज्यान गयो

सङ्खुवासभा, २२ वैशाख । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी)

हेलिकोप्टर दुर्घटनाका घाइतेको सेनाद्वारा उद्धार

काठमाडौँ, २२ वैशाख । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट

दार्चुला हिमपहिरो अपडेट: भारतीय सडकमार्गमा पहिरो गएपछि शव ल्याउन समस्या

दार्चुला, २२ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ भोलीनमा हिमपहिरोमा परेर ज्यान गुमाएकाहरुकाे शव ल्याउन समस्या भएको छ । भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलङ्गा ल्याउने भनिए पनि भारततर्फ सडकमा पहिरो

आज २५६७औँ बुद्ध जयन्ती

काठमाडौँ, २२ वैशाख । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको

झापा, २१ वैशाख । हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन् । खाजा

‘ए’ डिजिभन लिगमा मछिन्द्र विजयी

काठमाडौँ, २१ वैशाख । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१

कारोना र डेंङ्गु सङ्क्रमितको मृत्यु

धनगढी, २१ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३०

दार्चुला हिमपहिरो अपडेट: भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

दार्चुला, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय

पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौँ, २१ वैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका