Logo
समाज
जहाँ मलामीमा शङ्ख बजाइँदैन

बनेपा, २५ वैशाख । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि

सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ, २४ वैशाख । नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई अदालतले थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले सचिव

सङ्खुवासभामा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला परे

सङ्खुवासभा, २४ वैशाख । सङ्खुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन् । आज चैनपुर-९ खाम्लिङका मनबहादुर तामाङका चार जना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी

नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना पक्राउ

काठमाडौँ, २४ वैशाख । झुटा विवरण पेश गरी १० भारतीयले नेपाली नागरिकता लिएको पाइएको छ । यसरी सक्कली नागरिकता प्राप्त गरेपछि भारतीयले घर जग्गा खरिद गरी व्यापार व्यवसाय गरिरहेको पाइएको

स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडलाई

स्पेन, २४ वैशाख । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि रियल मड्रिडले जितेको छ । सेभियामा गएराति भएको फाइनल खेलमा ओसासुनालाई २-१ गोलले हराउँदै रियलले उपाधि जितेको हो । रियलको

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

धनुषा, २४ वैशाख । जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय

पत्रकार भण्डारी पक्राउ

काठमाडौँ, २४ वैशाख । नेपाल प्रहरीले लिखतसम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले लिखतसम्बन्धी कसुरमा गुल्मी इश्मा गाउँपालिका–४ घर भई काठमाडौँको कोटेश्वर बस्ने ४०

मणिपुरको जातीय हिंसामा नेपाली भाषी सुरक्षित

झापा, २४ वैशाख । पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी

एनआरटीलाई हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा

काठमाडौँ, २३ वैशाख । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । ललितपुरको  च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई ४-१ गोलले हराउँदै चर्च ब्वाइज

रुखबाट खसेकाे हाँगाले लाग्दा एक जनाको ज्यान गयो

कञ्चनपुर, २३ वैशाख । रुखबाट खसेकाे हाँगाले लाग्दा कञ्चनपुरमा आज एक जनाको ज्यान गएकाे छ । बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न गएका शुक्लाफाँटा नगरपालिका-८ का ४५ वर्षीय अनिल डगौराको ज्यान