Logo
समाज
‘ए’ डिजिभन लिगमा मछिन्द्र विजयी

काठमाडौँ, २१ वैशाख । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१

कारोना र डेंङ्गु सङ्क्रमितको मृत्यु

धनगढी, २१ वैशाख । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३०

दार्चुला हिमपहिरो अपडेट: भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

दार्चुला, २१ वैशाख । दार्चुलाको व्यास गाउँपालिका-१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय

पश्चिमी वायुको प्रभावले वर्षा

काठमाडौँ, २१ वैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

झापा, २१ वैशाख । काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत

ट्रकको ठक्करबाट तनहुँमा तीन जनाको मृत्यु

तनहुँ, २० वैशाख । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर-५ आँधीखोला नजिक बुधबार ट्रकको ठक्करबाट एक बालकसहित तीन जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकाको उपचारको क्रममा पुरानो मेडिकल

जमुनाहा नाका दुई दिन बन्द

बाँके, २० वैशाख । नेपाल भारत सीमा जमुनाहा नाका दुई दिनका लागि बन्द भएको छ । यही वैशाख २१ गते भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा नगर निकाय निर्वाचन

ट्रकको ठक्करबाट एघार जना घाइते, स्थानीयवासीद्वारा सडक अवरुद्ध

तनहुँ, २० वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघार जना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको

रातो मच्छिन्द्रनाथको रथयात्रा लम्बियो

काठमाडौँ, २० वैशाख । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज पनि लगनखेलतिर तानिँदैछ । मंगलबार रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो । आज पनि लगनखेलतर्फ लैजानको

अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई जना घाइते

सङ्खुवासभा, २० वैशाख । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट विद्युत् उत्पादन क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा अडिट-२ मा कार्यरत एक मजदुरको मृत्यु भएको छ । मकालु गाउँपालिका-५ आमाराङस्थित अडिट-२ को