
म्याग्दी, २३ वैशाख । अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको

पाल्पा, २३ वैशाख । राम्रो उब्जाउशिल जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका-१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर

चितवन, २३ वैशाख । विगत सात वर्षमा ३० वटा बाघ मरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन् । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा

काठमाडौँ, २३ वैशाख । नेपाल प्रहरीले रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री

काठमाडौँ, २३ वैशाख । काठमाडौँ महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने भएको छ । काठमाडौँका एक सय ६० स्थानमा सीसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ । महानगरका

काठमाडौँ, २२ वैशाख । रोहित सुब्बाको आत्मघाती गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल एफसी खुमलटारसँग स्तब्ध बनेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेल

काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई सय ५७ जनाको नमुना परीक्षण गर्दा १७ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा

काठमाडौँ, २२ वैशाख । बङ्गलादेशकाे ढाकाबाट काठमाडौँको लागि उडेको विमान बङ्गलादेशको जहाज भारतको पटनामा आकस्मिक अवतरण भएको छ । विमानमा खराबी देखिएपछि जहाजलाई पटनामा आकस्मिक अवतरण गराइएको र विमानस्थलको प्राविधिक

काठमाडौँ, २२ वैशाख । तराईका विभिन्न जिल्लाबाट आएर आन्दोलनमा उत्रिएका मिटर ब्याजपीडितहरूले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन् । काठमाडौँको शान्तिबाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी,

सङ्खुवासभा, २२ वैशाख । सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ मा सिम्रिक एअरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा स्थानीय भविन गुरुङको ज्यान गएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी)