Logo
समाज
महाविर पुन धर्नामा

काठमाडौँ, १५ वैशाख । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै आजदेखि माइतीघरमा धर्ना सुरु गरेका छन् । “अर्थतन्त्र सुधार नै हाम्रो माग हो”, उनले भने,

आधुनिक सहकारीले दियो सदस्यलाई बिउबिजन

भद्रपुर, १५ वैशाख । आधुनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड (आबस) ले सदस्यहरुलाई बिउबिजन वितरण गरेको छ । बिहिबार भद्रपुर-४ लक्ष्मीनगरस्थित चन्द्र मौलेश्वर महादेव सोम तिर्थ धाम भवनमा आयोजित

चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग

चितवन, १५ वैशाख । चितवनमा गाईभैँसीमा लम्पीस्किन रोग देखापरेको छ । यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर, १५ वैशाख । भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् । गए राति ना२२प ६८०० नंको

बिर्तामोडका न्यायिक समिति र मेलमिलाप केन्द्रलाई तालिम

झापा, १५ वौखख । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीका लागि ७ दिने आधारभूत तालिमको बिहिवार उद्घाटन गरेकी छन् । नगर प्रमुख प्रसाईले न्यायिक

बल्ल नेपालमै बनेका सवारी दर्ता

काठमाडौँ, १५ वैशाख । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले

सगरमाथा आधार शिविरमा सरकारी कार्यालय

काठमाडौँ, १५ वैशाख । पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर

बोदे बर्साइन नगरपालिकाले तयार गर्यो मैथली पाठ्यपुस्तक

सप्तरी, १५ वैशाख । सप्तरीको बोदे बर्साइन नगरपालिकाले स्थानीयस्तरको विषयवस्तुलाई समेटेर मैथली भाषामा पाठ्यपुस्तक तयार गरेको छ । नगरपालिकाले शिक्षक निर्देशिका भने नेपाली भाषामा तयार गरेको छ । पालिकाभित्रका विभिन्न

बिर्तामोडका कृषकलाई दुग्ध सामग्री हस्तान्तरण

बिर्तामोड, १४ वैशाख । बिर्तामोड नगरपालिकाले बिहिवार दुग्ध किसानलाई चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिस्ने मेशिन हस्तान्तरण गरेको छ । नगरपालिकाको पशुपंछि तथा मत्स्य विकास शाखाको वार्षिक स्विकृत

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौँ, १४ वैशाख । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।