Logo
समाज
नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

काठमाडौँ, १४ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग

नालामा डुबेर महिलाको मृत्यु

कञ्चनपुर, १४ वैशाख । कञ्चनपुरको पुर्नबास नगरपालिकामा आज लमैया नाला तर्ने क्रममा एक महिलाको डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका अनुसार घाँस काट्ने जाने क्रममा नाला तर्ने

काठमाडौँ महानगरद्वारा शटरभित्र सञ्चालन भइरहेको पेट्रोल पम्प सिल

काठमाडौँ, १४ वैशाख । काठमाडौँ महानगरपालिकाले बालाजुमा रहेको एउटा पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले बिहीवार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्पमा सिल गरेको हो । मापदण्ड

ताप्लेजुङमा चट्याङ लागेर छाेराको ज्यान गयाे, आमाबुबा घाइते

ताप्लेजुङ, १४ वैशाख । ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ साँघुमा चट्याङ लागेर एक जना बालकको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । गएराति करिब ९ बजेतिर घरमा बसिरहेको बेला

अब लुम्बिनीमा विद्युतीय बसमा सरर….

लुम्बिनी, १४ वैशाख । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई

मेची पारिको विद्यालय बन्द

झापा, १४ वैशाख । सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय बन्द भएपछि

कोरोना सङ्क्रमणबाट एक जनाको निधन

काठमाडौँ, १४ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट बुधवार एक जनाको निधन भएको छ । यसैगरी बुधवार एक हजार छ सय ३४ जनामा गरिएको परीक्षणमा ८२

एमाले अध्यक्ष ओलीलाई बुधबारेमा देखाइयो कालोझण्डा

झापा, १३ वैशाख । कोसी प्रदेशको नामकरणको विरोध गर्दै पहिचानबादीहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बुधबारेमा कालोझण्डा देखाएका छन् । सोही क्रममा बुधबार पहिचानबादी केही नेता तथा कार्यकर्तालाई प्रहरीले

यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ, १३ वैशाख । यूएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । बुधवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै यूएई सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १

रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौँ, १३ वैशाख । रोजगारीको लागि इजरायल पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौँ कपन बस्ने ३२