Logo
समाज
देशका विभिन्न स्थानमा वर्षा

फाइल तस्बिर काठमाडौँ, ५ चैत । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । त्यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित

पाउ पाथीभरामा भागवत् पुराणको तयारी तीव्र

झापा, ५ चैत । झापाको मेचीनगर-१३ चारआली स्थित पाउ पाथीभरा धाममा चैत ८ गतेदेखि १६ गतेसम्म आयोजना हुन लागेको भागवत् पुराणको तयारी तीव्र पारिएको छ । पुराणमा पण्डितं शान्तिराम नेपालको

मुस्ताङमा चिसो घट्दै, पर्यटक बढ्दै

गण्डकी, ५ चैत । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर

वरिष्ठ कार्टुनिष्ट वात्स्यायनलाई नागरिक अभिनन्दन

पोखरा, ५ चैत । वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । साहित्यिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको संयोजनमा यहाँका विभिन्न सङ्घसंस्थाले उनलाई अभिनन्दनसँगै रथारोहण

माओवादी नेताको चरित्र सच्चिन आवश्यक छः नेता पोखरेल

झापा, ४ चैत । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव गिरिराजमणि पोखरेलले केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी रहेको बताएका छन् । झापा क्षेत्र नं १ अन्तर्गत ‘सङ्गठन

सुदूरपश्चिम सरकारले ऐरी र सार्कीलाई दुई दुई लाख दिने

कैलाली, ४ चैत । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२

विराटनगरमा निषेधित क्षेत्र घोषणा

विराटनगर, ३ चैत । कोशी प्रदेश नामकरणपछि विरोध प्रदर्शन हुन थालेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशको नाममा असहमत विविध

तीन दिन वर्षा हुने

काठमाडौँ, ३ चैत । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्

पोखरामा बसको ठक्करबाट युवतीको मृत्यु

पोखरा, ३ चैत । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

अमेरिकी डलर र बङ्गलादेशी टाकासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित बिहिवार एक चिनियाँ नागरिक