
पोखरा, ३ चैत । पोखरामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । आज बिहान नगरबसले ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो ।

काठमाडौँ, ३ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइ लैजान लागेको अवस्थामा नौ हजार एक सय अमेरिकी डलर र २९ हजार पाँच सय बङ्गलादेशी टाकासहित बिहिवार एक चिनियाँ नागरिक

खोटाङ, ३ चैत । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्याङ्की फुटाउन थालिएको छ । निर्माणाधीन खानेपानी आयोजनाको ट्याङ्की सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र

काठमाडौँ, ३ चैत । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी बिहिवार नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने

काठमाडौँ, २ चैत । दार्जिलिङ क्षेत्रका पहिलो पुस्ताका लेखकरनिर्देशक प्रताप सुब्बाको ७६ वर्षको उमेरमा सिलगुडीस्थित प्यारामाउन्ट अस्पतालमा निधन भएको छ । स्थानीय गायक दुर्गा खरेलले निर्देशक सुब्बाको निधनबारे पुष्टि गर्दै

काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व कप क्रिकेटको छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । आईसीसी क्रिकेट विश्व कप लिग टू अन्तर्गत आज त्रिवि

सिन्धुली, २ चैत । सिन्धुलीमा पहिरामा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिक्कल गाउँपालिका-३ खुरहरीका ३५ वर्षीय टेकबहादुर परियार रहेका छन् । आफ्नै बारीको ढुङ्गा निकाल्ने क्रममा

बिर्तामोड, २ चैत । बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । बुधबार नगरपालिका कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच नगरमा रहेका सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकहरुलाई एक

झापा, २ चैत । झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले

काठमाडौँ, २ चैत । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज हुने नेपाल र युएइबीचको खेलको टिकट बिक्रीबाट उठेको पैसा क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने भएको छ । नेपाल क्रिकेट