Logo
समाज
बढ्न सकेन विद्युतीय चूल्होको प्रयोग

काठमाडौँ, ३० फागुन । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट

ठगी गरेको आरोपमा सहकारीका सञ्चालक पक्राउ

विराटनगर, २९ फागुन । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख

पोखरीमा डुबेर लिम्बुको मृत्यु

झापा, २९ फागुन । पोखरीमा डुबेर झापामा एक जनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-३ भैंसाबाडीस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीय राम कुमार लिम्बुको आइतबार दिउँसो मृत्यु भएको

सुनचाँदीको भाउ आज पनि बढ्यो

काठमाडौँ, २९ फागुन । आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक लाख ४ हजार

रोङमा व्यावसायिक गुन्द्रुक उत्पादन

इलाम, २९ फागुन । इलामको रोङ गाउँपालिकामा व्यावसायिक गुन्द्रुक उत्पादन थालिएकोे छ । गाउँपालिकाको पहलमा नै गुन्द्रुकको उत्पादन सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले पालिकावासीले उत्पादन गरेको

अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली जारी

काठमाडौँ, २९ फागुन । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी भएको छ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले फागुन १४ गते यो विनियमावली स्वीकृत गरेको थियो ।

बिर्तामोड ८ र ९ मा वडा खेलकुद समिति गठन

बिर्तामोड, २८ फागुन । नगर खेलकुद विकास समिति बिर्तामोडले आइतबार दुई वटा वडामा खेलकुद समिति गठन गरेको छ । वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरीएको

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

दाङ, २८ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित तीन जनालाई शनिबार दिउँसो प्रहरीले

बढ्यो सुनको मूल्य

काठमाडौँ, २८ फागुन । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार सात सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ३ हजार ५ सय रुपैयाँ

श्रीमानको कुटपिटबाट ममताको मृत्यु

जुम्ला, २८ फागुन । जुम्लामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो