
झापा, २५ फागुन । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । आजसम्म खुवाइने भनेता पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो । इपिडिमियोलोजी

दाङ, २५ फागुन । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-७ बस्ने १७ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

रोल्पा, २५ फागुन । रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर

लण्डन, २५ फागुन (एएफपी) । बेलायती साइबर सुरक्षा फर्म ‘डार्कट्रेसले आर्टिफिसियल इन्टेलिजेन्स बोट च्याट जीपीटी’ले फिसिङ स्क्याम (साइबर अपराध) को परिष्कार बढाएको हुनसक्ने चेतावनी दिएको छ । सिलिकन भ्यालीको पछिल्लो

ताप्लेजुङ, २५ फागुन । ताप्लेजुङमा बुधबार सम्पन्न उपमेयर रनिङ कप महिला फुटबल प्रतियोगिताको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले हात पारेको छ । फाइनल खेलमा फुङ्लिङ नगरपालिकालाई २–१ को गोल अन्तरले पराजित

मेचीनगर, २४ फागुन । काँकरभिट्टामा इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा यही फागुन २७ देखि चैत ६ गतेसम्म प्रतियोगिता आयोजना हुन लागेको बुधबार

मकवानपुर, २४ फागुन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ हटियास्थित कठायत चोकमा आज सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ११:०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा

गलकोट, २४ फागुन । बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष

सप्तरी, २४ फागुन । सप्तरीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप भएको छ । सप्तरीको महादेवा गाउँपालिका-४ मनियार परसाही टोलमा हिजो मङ्गलवार २५ वर्षीय योगेन्द्र सरदारले आफ्नो सालीलाई रङ दलेपछि

ताप्लेजुङ, २४ फागुन । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले भिडियो एक्स–रे मार्फत गाउँमै गर्भवतीको स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । गर्भवती र गर्भमा रहेको शिशुको अवस्थाबारे जानकारी दिन गाउँपालिकाले उक्त सेवा सञ्चालन