Logo
समाज
झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने पक्राउ

लुम्बिनी, २३ फागुन । रुपन्देहीको सैनामैनामा १४ वर्षीय एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

म्याग्दी, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि साेमवार म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका-४ मा रहेकाे

वृद्धा दम्पतीको शव भेटियो

ओखलढुङ्गा, २२ फागुन । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका

अन्नपूर्ण हिमाल चढ्न कतारकी राजकुमारी म्याग्दीमा

म्याग्दी, २२ फागुन । कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आएकी छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित

काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडी होल्ड

काठमाडौँ , २२ फागुन । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई ‘होल्ड’ गरिएको ट्राफिक प्रहरीले जनाएको छ । आज बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरिरहेको छ ।

आठ इन्टरनेट कम्पनी कारबाहीमा

काठमाडौँ, २२ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ । इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको

पाँच एआईजी पदमा बढुवाको तयारी

काठमाडौँ, २२ फागुन । सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा

आज पहाडी क्षेत्रमा होली पर्व, यस्तो छ महत्व

काठमाडौँ, २२ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा

खोटाङ, २२ फागुन । देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ । चाम्लिङ राईहरूको भाषा तथा संस्कार÷संस्कृति संरक्षण, सम्वर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित

नेप्से परिसूचकमा उच्च अङ्कको घट्यो

काठमाडौँ, २१ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको भएको कारोबारमा नेप्से परिसूचक ३० दशमलव ७७ अङ्कले घटेर एक हजार नौ सय ३८