Logo
समाज
कर्मचारीको विवरण बुझाउन निर्देशन

काठमाडौँ, १ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरुको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरुलाई परिपत्र गर्दै तीन दिनभित्र

मधेसमा विद्युतीय चुलोप्रति आकर्षण बढ्दो

धनुषा, १ चैत । केही वर्षअघिसम्म घरका भित्ता र सडकमा समेत गाईवस्तुका गोबरलाई गुइँठा बनाएर सुकाई खाना पकाउने इन्धनको रूपमा प्रयोग गर्ने मधेस प्रदेशका ग्रामीण क्षेत्रका वासिन्दा आजभोलि विद्युतीय चुलोतिर

दुई वर्षीया बालिका बलात्कार गर्नेविरुद्ध जन्मकैद फैसला

सप्तरी, १ चैत । बालिका बलात्कार अभियुक्तलाई मंगलवार सप्तरी जिल्ला अदालतले दश वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैदको सजाय सुनाएको छ ।

वीर अस्पतालमा ‘बर्न वार्ड’ सुरु हुँदै

काठमाडौँ, १ चैत । वीर अस्पतालले ‘बर्न वार्ड’ सुरु गर्ने भएको छ । नेपालको सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको अस्पतालको नयाँ भवनमा छिट्टै बर्न वार्ड सञ्चालन हुने अस्पतालका निर्देशक डा

तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल: सिलगुढी सेमिफाइनलमा प्रवेश

मेचीनगर, ३० फागुन । भारतको मिलन मोर त्रिभेनी साङ्गा सिलगुढी मेचीनगरमा जारी तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा माविको खेल मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रोे

ठगी प्रकरणमा पृथ्वीबहादुरसहित छ जना कारागार चलान

काठमाडौँ, ३० फागुन । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । प्रहरीको

सुनको भाउ १६ सय रुपैयाँले बढ्यो

काठमाडौँ, ३० फागुन । सुनको भाउ लगातार बढ्न थालेको छ । आज तोलामा सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेर एक लाख ५ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल

खोटाङमा निर्माणाधीन खानेपानीको ट्याङ्की चर्कियो

खोटाङ, ३० फागुन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित लिफ्टिङ खानेपानी आयोजनाको काममा लापरबाही भएको पाइएको छ । नेपाल सरकार, सङ्घीय खानेपानी मन्त्रालयको रु २९ करोड १३ लाखको

बढ्न सकेन विद्युतीय चूल्होको प्रयोग

काठमाडौँ, ३० फागुन । सरकारले विद्युतीय चूल्होको प्रयोग बढाउने भनेर लामो समयदेखि अभियान चलाइरहेको छ । तर, सरकारबाट इन्डक्शन चूल्हो विक्री वितरणको अख्तियारी पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट

ठगी गरेको आरोपमा सहकारीका सञ्चालक पक्राउ

विराटनगर, २९ फागुन । बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीन जना सञ्चालक पक्राउ परेका छन् । उनीहरुलाई बचतकर्ताको रू १२ करोड नौ लाख