Logo
समाज
आज श्रीपञ्चमी पर्व, देशभर सरस्वती पूजासँगै अक्षरारम्भ

काठमाडौं, ९ माघ । माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज देशभर श्रद्धा र उत्साहका साथ मनाइँदैछ। विद्याकी देवी सरस्वतीको पूजा गर्ने यस दिनलाई वसन्त ऋतुको आगमनको संकेतका रूपमा

बिर्तामोडमा मोटरसाइकल-अटो ठक्कर: उपचारका क्रममा युवतीको ज्यान गयो

झापा, ५ माघ । झापाको बिर्तामोडमा मोटरसाइकल र अटो ठोक्किँदा घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अधुवा खोला पुल नजिक सोमबार राति करिब १०:५०

उम्मेदवारी दर्ताका लागि आज झापा आउँदै अध्यक्ष ओली

काठमाडौं, ४ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेदवारी मनोनयनका लागि आज झापा आउँदै छन् । झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ताका लागि आज बिहान

धरानमा ब्रेक फेल बस घरमा ठोक्किँदा ५ जनाको ज्यान गयो, ८ घाइतेको अवस्था गम्भीर

सुनसरी, ४ माघ । सुनसरीको धरानमा भेडेटारबाट शहरतर्फ आउँदै गरेको एक बस ब्रेक फेल भई घरमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परेका मृतकको पहिचान हालसम्म खुल्न नसकेको इलाका

वीरता जेसीजको अध्यक्षमा एसली श्रेष्ठ निर्बिरोध

 झापा, ४ माघ । वीरता जेसीजको अध्यक्षमा लोकचन्द्र श्रेष्ठ (एलसी) सर्वसम्मत रुपमा चयन भएका छन् । वीरता जेसीजको ४५औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन् २०२६ का लागि श्रेष्ठ निर्बिरोध

कालीकोट सल्लेरीमा जीप दुर्घटना, तीन कामदारको घटनास्थलमै मृत्यु

कालीकोट, ३ माघ । कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरी क्षेत्रमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। सेरी–पान्तडी सडक खण्डमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप अचानक

जेनजी आन्दोलनमा हराएको हतियार दमकबाट भेटियो

झापा, ३ माघ । झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीबाट प्रहरीले लुकाएर राखिएको हतियारको पार्ट्स बरामद गरेको छ। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले डेकबहादुर थापाको बसोबास रहेको

जंगलमा लुकाइएको करोडौँ रुपैयाँसहित एसबीआई बैंक लुटपाट प्रकरणको पर्दाफास, घरधनीसहित ७ जना पक्राउ

सिन्धुली, २ माघ।  सिन्धुलीको घ्याङलेख गाउँपालिका–२, हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाट प्रकरणमा बैंक रहेको घरका धनीकै संलग्नता खुलेको छ। प्रहरीले बैंक रहेको घरका मालिक छविलाल स्याङ्तानलाई नजिकैको जंगलबाट

बिर्तामोडमा ट्रक-मोटरसाइकल ठक्कर: चालकको मृत्यु, पत्नी घाइते, मोटरसाइकल जलेर नष्ट

झापा, २ माघ। झापाको बिर्तामोड–५ स्थित सिटी सेन्टर नजिक पूर्व–पश्चिम लोकमार्गमा मंगलबार साँझ ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल

आज माघे सङ्क्रान्ति: उत्तरायणको सुरुआतसँगै देशभर स्नान, दान र मेलाको रौनक

काठमाडौं, १ माघ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा माघ १ गते मकर (माघे) सङ्क्रान्ति मनाइँदै छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात क्रमशः