Logo
समाज
टाउको छुटिएको मानव अस्थिपञ्जर फेला

दमौली, २९ माघ । तनहुँको व्यास नगरपालिका–११ निर्वु सामुदायिक वनमा शनिवार एक मानव अस्थिपञ्जर फेला परेको छ । सामुदायिक वनमा एक अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरीले जनाएको छ । टाउको

८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

सोलुखुम्बु, २९ माघ । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा

पोखराको लेकसाइडमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

पोखरा, २८ माघ । पोखरा महानगरपालिका-६ लेकसाइडको हल्लन चोकमा भीषण आगलागी भएको छ । हल्लन चोकस्थित सेलवेज डिपार्टमेन्टल स्टोर्सको भुईँतलामा रहेको गोदाममा आगलागी भएको हो । आज ४:३५ बजेदेखि लागेको

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

अर्घाखाँची, २८ माघ । पाणिनि गाउँपालिकामा भएको ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पाणिनि-८ पालीमा आज लु२त९२७१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा स्थानीय १८

हात्तीबाट जोगिन टांगेको करेन्ट लागेर श्रेष्ठको मृत्यु

बिर्तामोड, २८ माघ । हात्तीबाट जोगिन घरअगाडि टांगेको बिजुलीको करेन्ट लागेर झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-७ बाह्रघरेका ४९ वर्षिय खेम श्रेष्ठ रहेका छन् । गएराति

बिर्तामोडमा लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाबीच अन्तरक्रिया

बिर्तामोड, २८ माघ । लैङ्गिक हिंसा न्युनिकरणमा सरोकारवालाबीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । उद्घाटन

बिहे भोज खाएर फर्कने क्रममा भिरबाट लडेर लामाको मृत्यु

मकवानपुर, २८ माघ । बिहेमा भोज खाएर घर फर्कने क्रममा मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । गएराति मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ डाँडाघर बस्ने ५३ वर्षका तीर्थ

बाघले १० वटा बाख्रा मार्याे

बझाङ, २८ माघ । बझाङको थलारा गाउँपालिका-९ मा बाघले १० वटा बाख्रा मारेको छ । बाघले बिहीवार दिउँसो स्थानीय जगत विष्टले पालेका दश वटा बाख्रा मारेको हो । जयपृथ्वी नगरपालिका

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा खड्का

काठमाडौँ, २७ माघ । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस)का कालिका खड्का सर्वसम्मत निर्वाचित भएकी छन् । उपाध्यक्षमा पर्दाफास डटकमका दीपक खरेल, महिला उपाध्यक्षमा नागरिक दैनिकका

ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु

गुल्मी, २७ माघ । गुल्मीमा ट्र्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-२ पिपलधारामा लु४त ७६५६ नम्बरको ट्र्याक्टरको बीच पाङ्ग्राले किच्दा सोही ठाउँका २२ वर्षीया सुवास परियारको मृत्यु