Logo
समाज
झापाका किसानद्वारा कुखुरा र अण्डा सडकमा फालेर प्रदर्शन

बिर्तामोड, २४ माघ । झापाका कुखुरापालक किसानहरूले जिउँदो कुखुरा तथा अण्डा सडकमा फालेर बिरोध जनाएका छन् । उत्पादित बस्तुको उचित मूल्य नपाएको भन्दै अण्डा र कुखुरा बिर्तामोडको मुक्तिचोकमा फ्याँकेर बिरोध

बालिका हत्यारालाई जन्मकैदको फैसला

महोत्तरी, २४ माघ । महोत्तरी जिल्ला अदालतले एक बालिका हत्यारालाई जन्मकैदको फैसला सुनाएको छ । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका-१४ सुगमबस्तीमा दुई वर्षअघि एक ६ वर्षीया बालिकाको अपहरण तथा जबर्जस्ती करणीपछि

सुन चाँदीको भाउ स्थिर

काठमाडौँ, २४ माघ । सुन चाँदीको भाउ आज स्थिर छ । सुनको भाउ आज सोमबार जस्तै तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ छ । यस्तै, चाँदी दुई दिनयता

जुम्लामा आगलागी: १४ वर्षीया बालिकाको जलेर मृत्यु

जुम्ला, २४ माघ । जुम्लाको चन्दननाथ नगरपालिका-१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ-१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना

वार्षिक तीन अर्ब ८० करोडको चिया निर्यात

झापा, २४ माघ । चिया निर्यातबाट बर्सेनि तीन अर्ब ८० करोड रुपैयाँ विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८०

बुस्टर डोज फागुनमा आउने

काठमाडौँ, २४ पुस । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप आगामी फागुन पहिलोसातामा नेपाल आउने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको

बिर्तामोडमा जनता आवास अन्तर्गत बनेका घरहरुको अनुगमन

बिर्तामोड, २३ माघ । बिर्तामोड नगरपालिकाले वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नगरका लेखा प्रमुख तेजेन्द्र तामांग, उपभोक्ता

सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धीलाई बलात्कार गरेकाे आराेप लागेका पाण्डेलाई कैद सजाय

काठमाडौँ, २३ माघ । सौन्दर्य प्रतियोगिताको नाममा बालिकालाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँले सात वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई सात

मीन भवन क्याम्पसमा नेविसङ्घका दुई पक्षबीच विवाद

काठमाडौँ, २३ माघ । काठमाडौँको मीन भवन क्याम्पसमा नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) का दुई पक्षबीच विवाद भएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गतेका

६ महिनामा ५ खर्ब ८५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २३ माघ । चालु आर्थिक वर्षको छ महिना साउनदेखि पुससम्म रेमिट्यान्स २४ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार छ महिनामा रेमिट्यान्स २४ दशमलव ३ प्रतिशतले बढेर