
भोजपुर, २३ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हतुवागढी गाउँपालिका-१ बस्ने २६ वर्षीय यदुराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २३ माघ । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन तथा बिक्री खुलाएको छ । कम्पनीले आयोजनाबाट पीडित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरिसकेकामा

काठमाडौँ, २३ माघ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

सुनसरी, २३ माघ । सुनसरीको प्रमुख जिल्ला अधिकारीमा हुमकला पाण्डे सरुवा भइ आएकी छन् । प्रजिअ इन्द्रदेव यादवको सर्लाही सरुवा भएपछि पाण्डे सुनसरी आएकी हुन् । पाण्डे तीन वटा जिल्लाको
झापा, २३ माघ । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त

झापा, २३ माघ । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार नीति अनुसरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ । महोत्सव सञ्चालनका

बङ्गलादेश, २२ माघ । बङ्गलादेशमा भइरहेको २० वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई चार-शून्य गोलले हराएको छ । ढाकामा आज भएको खेलमा भुटानलाई चार-शून्य गोल अन्तरले हराउँदै नेपालले प्रतियोगितामा

विराटनगर, २२ माघ । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव

काठमाडौँ, २२ माघ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज

सिरहा, २२ माघ । सिरहामा ४ लाख ३५ हजार रुपैयाँ नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिवार हिजो लहान नगरपालिका-८ बाट उनीहरुलाई पक्राउ