
ताप्लेजुङ, ७ माघ । ताप्लेजुङमा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) आएकी छन् । अहिलेका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ

इटहरी, ७ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधिका लागि आज प्रदेश एक र सुदूरपश्चिम खेल्दैछन् । खेल दिउँसो १२ बजेपछि सुनसरीको इटहरीमा सुरु हुनेछ । प्रदेश एक

काठमाडौँ, ७ माघ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली मधेस प्रदेश

झापा, ६ माघ । मेची उद्योग वाणिज्य सङ्घले झापाका दुई आर्थिक पत्रकारलाई सम्मान गरेको छ । आर्थिक क्षेत्रमा कमल चलाएवापत ‘आर्थिक पत्रकारिता’ पुरस्कारद्वारा आज उनीहरूलाई सम्मान गरेको हो । सङ्घले

कावासोती, ६ माघ । नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत

बैतडी, ६ माघ । बैतडीमा छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल-भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका-४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा

काठमाडौँ, ६ माघ । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै

काठमाडौँ ६ माघ । सुनको भाउ बढेर तोलाको एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी

बिर्तामोड, ६ माघ । बिर्तामोड नगरपालिकाले वडा नम्बर १ का ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । नगरको सामाजिक विकास शाखाले वडा कार्यालयको हलमा जेष्ठ नागरिक मिलन

सुनसरी, ६ माघ । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या