
काठमाडौँ, १ माघ । पोखरामा यति एअरलाइन्सको विमान जहाज दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनीहरुले विमानस्थलका अधिकारी, यति

काठमाडौँ, १ माघ । ‘स्वस्थ जीवनको चाहना: योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को २०७२ साल साउन २८ गतेको

काठमाडौँ, १ माघ । चीनले झन्डै तीन वर्षदेखि बन्द गरेको अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय गरे पनि नेपालका स्थल नाकाहरूबाट अझैसम्म चीनतर्फ प्रवेश नदिइएको अधिकारीहरूले बताएका छन् । कोभिड महामारीपछि

खोटाङ, १ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा छितातालमा टाढाबाटै सेताम्मे टनेल लहरै देखिन्छन् । समथल भू–भाग रहेको छितातालमा निर्माण गरिएका दर्जन बढी टनेलभित्र अकबरे खुर्सानी, क्यारिलोना (पिरो खुर्सानी),

इलाम, १ माघ । नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौँ उडान सुरु गर्नेभएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ । एक वर्षअघि

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात

झापा, ३० पुस । झापाको बाह्रदशीमा ट्रयाक्टरले किचेर एक बालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-६ निवासी पूर्णबहादुर खातीका ४ वर्षीय छोरा फडिन्द्र खाती रहेको जिल्ला प्रहरी

जनकपुरधाम, ३० पुस । मधेश प्रदेशसभाका सभामुखमा एमालेका रामचन्द्र मण्डल र कांग्रेसका जंगीलाल राय गरी दुई जनाको उम्मेदवारी परेको छ । माओवादीको प्रस्तावमा उम्मेदवारी दर्ता गरेका मण्डललाई जसपा, लोसपा, जनमत

कञ्चनपुर, ३० पुस । सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ ६ बजे पुन: मतदान हुने भएको छ । बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज पुन: मतदान

झापा, ३० पुस । गोठमा बाँधी राखेको राँगा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा गाउँपालिका-४ का अमालो मियाँको गोठमा बाँधी राखेका दुई वटा राँगा चोरेर फरार