Logo
समाज
दार्चुलामा तुइनबाट खसेर बालक बेपत्ता

दार्चुला, २३ पुस । दार्चुलामा तुइनबाट खसेर एक जना बालक बेपत्ता भएका छन् । व्यास गाउँपालिका वडा नम्बर ४ डोकटमा रहेको कौनेणी तुइनबाट खसेर स्थानीय १० वर्षका बालक दीपेन्द्र बिष्ट

महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ठकुरी पक्राउ

उदयपुर, २३ पुस । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । कटारी नगरपालिका-७ रिस्कु बस्ने २३ वर्षीय राम शाही ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको

विराटनगर र काठमाडौँ नेपाल टी-२० क्रिकेट लिगको प्लेअफमा प्रवेश

काठमाडौँ, २३ पुस । विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्स नेपाल टी-२० क्रिकेट लिगको प्लेअफमा पुगेका छन् । आज विराटनगरले काठमाडौँलाई हराएर प्लेअफमा स्थान पक्का गरेको हो भने फार वेस्टले

सर्वोच्च बारको मतदान सम्पन्न

काठमाडौँ, २३ पुस । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ

२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

झापा, २३ पुस । एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन

काठमाडौँमा वायु प्रदूषण बढ्यो

काठमाडौँ, २३ पुस । हरेक वर्षजस्तै यो वर्ष पनि मौसम चिसिँदै जाँदा प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । जाडो मौसममा हावा पनि चिसो हुन्छ । चिसो हावाको घनत्व बढी भएकाले

नेपाल टी-२० क्रिकेट लिग: विराटनगरसँग काठमाडौँ पराजित

काठमाडौँ, २३, पुस । नेपाल टी-२० क्रिकेट लिगमा आज भएको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्सले काठमाडौँ नाइट्सलाई ७ विकेटले हराएको छ । जितका लागि १ सय ५५ रनको लक्ष्य पाएको

किर्ते गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

कालीकोट, २३ पुस । कालीकोट महावै गाउँपालिका-३ का ५४ वर्षका देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई आफ्नो र लेखापालको

आहा रारा गोल्डकप: उपाधिका लागि आज सङ्कटा र भुटानी युथ खेल्दै

पोखरा, २३ पुस । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् । खेल पोखरा रङ्गशालामा दिउँसो साढे १ बजेपछि सुरु

नक्कली सुन गहना बिक्री गरी ठगी गर्ने बराइली पक्राउ

झापा, २३ पुस । नक्कली सुनका गहना देखाएर ठगी गर्ने इलाम फाक्फोकथुम वडा नम्बर ५ का २६ वर्षीयका दिनेश श्रेष्ठ भनिने शेरबहादुर बराइली शुक्रवार धुलाबारीबाट पक्राउ परेका छन् । बिर्तामोड