Logo
समाज
फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

इलाम, १५ पुस । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको

तमु ल्होसार पर्वको रौनक

टुडिखेलमा आयोजित तमु ल्होसार पर्वको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । कार्यक्रममा विभिन्न संघ संस्था, राजनीतिक दलका नेतादेखि सर्वसाधारणको सहभागिता रहेको छ । तस्बिरमा तमु ल्होसार ः

सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

मकवानपुर १५ पुस । धरान–चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका–५ स्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । हेटौँडाबाट फापरबारीतर्फ

काँग्रेस प्रदेश १ को संसदीय दलको नेतामा थापा निर्वाचित

काठमाडौँ, १५ पुस । प्रदेश नं. १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । कृष्ण प्रसाद सिटौला निकट थापा महामन्त्री विश्वप्रकाश शर्माको समेत सहयोगमा निर्वाचित

फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न माग

काठमाडौँ, १५ पुस । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ ।

४२ लाख ८० हजार डोज खोप कोल्डस्टोरमै थन्कियो

काठमाडौँँ, १५ पुस । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप

सहकारीद्वारा ३० बिघा जमिनमा जडीबुटी खेती

झापा, १५ पुस । महेन्द्रद्वार सहकारी संस्थाले सञ्चालनमा ल्याएको सनराइज हर्बल उद्योग सञ्चालनका लागि आफैँ ३० बिघा जमिनमा जडीबुटी खेतीसुरु गरेको छ । उद्योगलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ पर्याप्त

बाहुनडाँगीमा “तरुल उत्सव” हुँदै

झापा, १५ पुस । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा “तरुल उत्सव” हुने भएको छ । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौँ, १४ पुस । गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले

कैलालीमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

कैलाली, १४ पुस । कैलालीमा ट्याक्टरले च्यापिएर एक जनाको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका-५ मा ट्याक्टरको टायरले च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।